रविले अझ्ै भेद खोलेनन्, रास्वपा फुटको जोखिममा ! - NEWS24 TV
HTML-код
- Опубликовано: 30 мар 2025
- राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने फर्किएका छन् । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध आरोपमा मुद्दा चलेपछि रविको सांसद पद निलम्बनमा छ । सांसद पद निलम्बनको स्थितिमै रविले अब चुप नबस्ने भन्दै सक्रिय राजनीतिमा फर्किएका छन् । रास्वपामाथि गणतन्त्र कि राजतन्त्र भन्ने आरोपकाबीच रविले गणतन्त्र र संविधान भनेपनि केहि आशंका र प्रश्नहरु भने कायमै देखिन्छन् ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
केको आरोप पत्रुकार सब्बैलाइ थाहा छ ता मार्न मात्रै नसकेको हो झोले पत्रुकार
देश बिगार्नु मा सबै भन्दा ठूलो हात ई चाटुकार र झोले हरु को हात छ।
व्यवस्थाको चक्करमा १७ हजार मान्छे को हत्याराको पछाडि उभिन हुन्न।
सत्य बोल झुट न बोल की तिमी पनि ,१२ भाई मा पर्यो र😢
Jay ghanti 🔔🔔🔔🔔
पत्रकारिता हाम्रो देश को देखेर छक्क पर्छु, दोषी भय जेल हाले हुन्छ नत्र राजनीति मानिस ले राजनीति गर्नु परेन।
Good day news post Jaya ganti 👍👍🙏🙏👍👍
यो कस्तो पत्रुकार ho headline जे पनि राख्दिनी
Wel come and salute✋ to Rabi Lamechanee sir. We are always with you forever. Jay 🔔 jay jantaharu🇳🇵🇳🇵🇳🇵🇳🇵
यिनीहरुले फेरि रविको खोइरो खन्ने काम पाए । झूट र गलत कोंणमा प्रस्तुति गरेर सत्यभन्दा पर गएर विश्लेषणात्मक प्रस्तुति दिँदा तिमीहरू पीत पत्रकारको नै हैसियत प्रस्टिन्छ। सूचना भन्दा पर कोही छैन अाजको दुनियाँमा ।
❤ JAI DES JAI RAJA JAI RABI JAI GHANTE❤
गृह मन्त्रालय पाए के गर्ने, सभापति ज्यू ?
Jye raja
Kasto hawa samachar banauxas eh r..ko xori vannau ki k vanau 😂
Raja ko raiti dash lahi krarbahi hunu prachh rabi sir
Yo news ko kt kp oli ko jhole naii raixa yrr jaile ravi ko na ramro highlight banayo news banayo khateni ko kam xaine
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Yo rabi pani kye kam ko hoina rabi murda badh
कुकुर्नी
Kp sanga foto khichaish akile prachande sanga apart ache Satapathy chha.tehi vayera ma Vani ra chhau ki democracy gala thichna jamaiiyeka Patra Matra hou.
raswapa jhan badcha
Yo partakar hoina pk ko jole ho
Bastabik tyai ta hoo bhanxan ta
यस्ले बालेन को कपि गर्न खोज्छ। तर कपि कपिनै हुन्छ ओर्जिनल ओर्जिनलनै हुन्छ।
जय बालेन 💪
ए पत्रु कारी का भने ओइ झोलेनी गणतन्त्र का ठेगेदार सङ्ग फोटो खिच्दिन ।तेरो कान फुटे।लुटतन्त्र का दलाल सङ फोटो खिच्दिन भनेको त सुनिन्न्छ