बाआमा कालले लियो, लडेर ढाड भाँचियो, श्रीमतीले पनि छोडेपछि ....। ०७५.०९.२८ HD

Поделиться
HTML-код
  • Опубликовано: 11 апр 2025
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#PandabBista#HelpSpecialProgram

Комментарии • 315

  • @tekendrashah
    @tekendrashah 5 лет назад +48

    प्रचण्ड जि लाई थाहा छ कि छैन जनक्रान्ति सफल पार्नमा यिनको ठुलो योगदान छ । म अछाम को रामारोशनमा स्कुल पढ्दा यिनी जनयुद्धमा थिय र जनबादी गीत गाउने गर्थे । यिनका गीतबाट आकर्सित भएर हजारौ युवाहरु जनयुद्धमा होमिएका थिए

    • @deepakdobal3108
      @deepakdobal3108 3 месяца назад

      ठीक भन्नु भयो हँजुरले

    • @laxmanmahara
      @laxmanmahara 3 месяца назад

      प्रचण्ड आफन्तबादी हुन

    • @lokendraranachhetri652
      @lokendraranachhetri652 3 месяца назад +1

      अझै पनि प्रचण्डले देश र पुर्ब लडाकुको लागि सोच्छ जस्तो लाग्छ र? प्रचण्ड एक अवसरबादी र आफन्तबादिको हिटलर हो।

    • @PurnaPurna-q3k
      @PurnaPurna-q3k 3 месяца назад

      Xito vanda xito upachar hos pandap bistalai karnaliko saan hami sabaiko samman

    • @PadamrimalPadamrimal-uo3ki
      @PadamrimalPadamrimal-uo3ki 3 месяца назад

      Prachanda ek afanta ra awasarbadi ho ek patak prachanda samu uhalai ra uhako awastako baremabataunu parxa heeum k garxan

  • @akashhamal9171
    @akashhamal9171 5 лет назад +8

    दाइ लाई धेरै धेरै धन्नेबाद paandap लाई lसयोग गरिदिन सबै मा अनुरोध गर्दछु तर पठाउने मन भयर पनि कस्को नामना पठाउने कता पठाउनी भनेर अलमलमा धरै जना साथी हरु हुनुहुन्छ तेसैले ठाँउ ठेगाना लाई पनि कार्यक्रम मा भनी देको भय अझै सजिलो हुन्थो किस्न दाइ

  • @mansinghmahata7459
    @mansinghmahata7459 6 лет назад +9

    Dhaneybad indreni Tim ani bist ji Lai Qatar bhyepani gauko yadle man xuwayo gitle

  • @bhimrajshahi9179
    @bhimrajshahi9179 6 лет назад +3

    पान्डब बिस्टको छिमेकी राम्रोसँग चिन्छु खुसी लाग्यो इन्द्रेणी लाई धन्यवाद पान्डब लाई फेरि त्यही ठाउँमा ल्याउनु पर्छ अब

  • @dambarbista90473
    @dambarbista90473 6 лет назад +2

    बधाई छ इन्द्रेणी इउनिट लाई धन्यवाद कृष्ण दाइ

  • @nabinkumarbista176
    @nabinkumarbista176 6 лет назад +19

    finally मामाको गित इन्द्रेणिमा सुन्न पाइयो।।।।
    हृदय देखि धन्यावाद टिम इन्द्रेणि

  • @dhanbayak7326
    @dhanbayak7326 6 лет назад +2

    पाडप बिस्ट दादा लाई मेरो तफबाट धन्यवाद छ

  • @padambhat9247
    @padambhat9247 4 года назад +4

    कठै बिचारा यो दाईको स्थिति कति नाजुक रहेछ स्वर कति मीठो छ

  • @premkhadka2148
    @premkhadka2148 6 лет назад +4

    आहाहा कति रमाइलो हो आज त डेउडाले त मनै छोयो अति मार्मिक

  • @rakeshbabu8935
    @rakeshbabu8935 6 лет назад +12

    आज त सारै मन रोयो पान्डब बिष्ट दाजु हाम्रो कर्णाली को सान हो तपाईं मन सानो नगर्नुहोस

  • @khadkagkhadka1281
    @khadkagkhadka1281 6 лет назад +5

    मन्कारी इन्देनी टिम प्रती आभारी छु
    पान्ड्व बिष्ट को स्वास्थ्या लाभ को कामना

  • @shantisunar311
    @shantisunar311 6 лет назад +2

    कुन सब्दले बणनगरु कुनैसब छैन दाइहजुरको सयोग भन्दापनी यो भाइलाइ
    यो ठाउँमा पुराउनु भयो एइनै सबै भन्दा
    ठोलो सयोग हो दाइ हजुरलाई धेरै धेरै
    धन्याबात

  • @puskarbohara4018
    @puskarbohara4018 5 лет назад +1

    Pandab bista gi get well soon..साथै इन्द्रेणी टिम लाइ पनि धेरै धेरै बधाई छ।।।

  • @ishworpanday1181
    @ishworpanday1181 6 лет назад +6

    महान जन कलाकार बिस्त्तलाइ हृदय देखि सलाम

  • @rajankc6863
    @rajankc6863 6 лет назад +7

    अति सुन्दर साेर काे धनी हुनुहुन्छ हामी गरिब लाई मात्र भगवान ले पनि अाफै किन हेरदैनन

  • @baliramdevkota8429
    @baliramdevkota8429 6 лет назад +8

    कठै बरा मेराे साथि पाण्डव बिष्टलाई याे के भएको मैलेत हेर्न नसक्ने भए देउडा का राजा स्वरका धनी पाण्डब लाई सबै ले सहयोग गराै है।।

  • @chandrasingh8818
    @chandrasingh8818 6 лет назад +3

    राम्रो लाग्यो धेरै दिन पछी बिष्ट जी लाई देख्दा

  • @bhimb.c2635
    @bhimb.c2635 6 лет назад +6

    पाण्डव बिष्ट लाई सबैले सहयोग गर्नु पर्छ

  • @rameshmusksn408
    @rameshmusksn408 6 лет назад +3

    कठै बरै सारै राम्रो छ तपाईंको गित सुनेर मेरो मन सारै रुएको छ

  • @kapilkshetri8377
    @kapilkshetri8377 6 лет назад +13

    स्वरका धनी पान्डप बिस्टलाइ सकेको सहयोग गरौँ

  • @BinodBasnet-bn4dq
    @BinodBasnet-bn4dq 2 месяца назад

    पान्डब बिष्ट लाई हामी सबैले सहयोग गर्नुपर्छ❤❤❤

  • @sarojbhandari8502
    @sarojbhandari8502 6 лет назад +1

    पान्डव बिस्ट लाई सयाेग गरउ धन्नेबाद किस्न दाईलाई

  • @honeysingh2053
    @honeysingh2053 6 лет назад +6

    म हृदयदेखिनै यो कार्यक्रम संचालक ज्युलाई धेरै-धेरै धन्यवाद दिनचाहान्छु। देउडा गायक पाण्डब बिष्टलाई सहयोग गर्ने सहयोगी मनहरुलाईपनी धेरै-धेरै धन्यवाद दिन चाहान्छु।

  • @sherbudha5817
    @sherbudha5817 5 лет назад +2

    Pandab bist lai inderni dekhana payo khusi lagyo please help

  • @bisnunepali6246
    @bisnunepali6246 6 лет назад +14

    पैसाको सहयोग गर्न सकियन लाइक कमेन्ट सियर गरेको छु म दुखी ले गर्न सक्ने यति नै हो अनेथा नसोच्नु होला

  • @shivaadhikari7959
    @shivaadhikari7959 6 лет назад +2

    chhito sanchoo hoos bhagwan suvakamana chha hajur salut indrani teeam ra sabai sahayogi haatharu laai

  • @JTTOY123
    @JTTOY123 3 месяца назад +4

    2081 साल मा हेर्ने को छ

  • @rabindarbsk8579
    @rabindarbsk8579 6 лет назад +2

    इन्र्दणि को इस्टाप लाई हिर्दय देखि धन्यबाद

  • @pahadireels7473
    @pahadireels7473 3 месяца назад +1

    मेैले यो २०८१ मा हेरे आज भन्दा ६दिन अगाडि को इन्टरभ्यु पनि देखे अचेल त झन😢😢😢

  • @nareshbajura1100
    @nareshbajura1100 2 года назад

    हाम्रा देश का जस्ता दयालु जनता थिया उस्तै नेताहरु पनि भैदिएको भए भगवान सुखी नेपाल हुन्थ्यो र सबै दाजुभाइ दिदी बैनी र इण्द्रेणी टिम लाई हिर्दय देखि धन्यवाद टक्र्याउन चाहन्छु साथै पाण्डव बिष्ट को स्वास्थ्य मा भगवान ले छिटो भन्दा छिटो सफल पारोस 🙏🙏

  • @suryatamang3950
    @suryatamang3950 6 лет назад +16

    ईन्द्रेणी होल युनिटलाई मेरो नमस्कार साथै लोक साङ्गितिक अभिबादन ।
    म यो कार्यक्रम हरेक दिन हेर्ने गर्छु कहिले अनाथको सेवा गरेको देख्छु कहिले अशक्त मानिसहरुको कुरा लिएर आउनु हुन्छ ।सारै दु:ख लाग्छ अनायसै आशु झरर्छमन भक्कानिएर आउछ ।
    के गर्नु कृष्ण सर धन हुनेको मन हुदैन ।मन हुनेको धन हुदैन भने जस्तै भएको छ ।
    म पनि सहयोग गर्नेछु ।केही महिना पछि अबस्य पठाउने छु ।

  • @chakramilan1924
    @chakramilan1924 2 года назад

    धेरै रुवायो दाजु पाण्डब बिस्ट दाजु हजुरका गितले सलुट गर्छु । हजुरलाइ

  • @vishnukancha1018
    @vishnukancha1018 6 лет назад +16

    म त यो ईन्द्रेणी हेर्दै र रुदै गर्दागर्दै यहिखाडि मै मर्छु जस्तो छ यार बिचारा दाइ लाई शिघ्र स्वास्थ्य लाभ काे कामना छ

  • @prakashdevkota9788
    @prakashdevkota9788 6 лет назад +6

    इन्द्रेणी परिवार सम्पुर्ण लाई विशेष धन्यवाद !! यो भिडियोले मलाई पनि भाबुक बनायो ।। यस्ता पीडित ब्यक्तिहरुका लागि राज्यले पनि केही सहयोग गर्नु पर्ने हो ।।

  • @CpKarki
    @CpKarki 3 месяца назад +3

    Ma yo video 2081 ma herdai xu ❤❤

  • @devrajbhatt6474
    @devrajbhatt6474 6 лет назад +3

    धेरै धेरै राम्रो छ ढिलो भए नि सधै हेर्न गर्छु

  • @nabinshahi6044
    @nabinshahi6044 6 лет назад +5

    मेरो मुटु छाेयाे दाईकाे गित ले

  • @muktipaudel2015dubai.
    @muktipaudel2015dubai. 6 лет назад +42

    एस्तोगरिबीको समस्या ले हामी नेपाली लाई कैले छोड्ने होला प्रभु रक्षा गर।

  • @gaganbaral7323
    @gaganbaral7323 6 лет назад +1

    Sabai la help garu pandap bista dai lai sor dhari ramro xa

  • @laxmandeuba1356
    @laxmandeuba1356 6 лет назад +7

    किन गरिब माथि मात्र बर्ज पात आईपर्छ
    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

    • @laxmibista6687
      @laxmibista6687 6 лет назад

      स्वास्थ्य सुधार चाडै हाेस्

  • @milansaudofficial4755
    @milansaudofficial4755 6 лет назад +10

    Side मा खाता नम्बर राखेको भए राम्रो हुन्थ्यो
    पाण्डब बिस्ट जि को

  • @lalsinghrawal4913
    @lalsinghrawal4913 6 лет назад +3

    पाडब दाजु को गीत सुन्दा आखा भरी आसु झर्‍यो मेरो त

  • @keshabsapkota948
    @keshabsapkota948 6 лет назад +7

    त्यो श्रीमतीको चाही जीवनमा कहिले पनी शूख नहोस आपत बीपत मात्र आइपरोस

  • @asimkunwarmgr9238
    @asimkunwarmgr9238 6 лет назад +1

    Aaha Kati marma sparcy geet pandap bist g ko sigra swasthe lavko kamana. ...

  • @pramodkathayat9754
    @pramodkathayat9754 5 лет назад +1

    स्वरका धनि पान्ड बिष्ठलाई सके सहयोग गरौ।

  • @bistaumesh6297
    @bistaumesh6297 6 лет назад +7

    आदरणीय कृष्ण कडेल दाइ लाई हार्दिक धन्यवाद । दाइ विभिन्न अभियान र प्रयासहरु बाट आर्थिक संकलन गर्नेकाम जारी छ ।
    सम्पुर्ण सहयोगी मनहरु लाई आह्वान पनि गर्न चाहन्छु ।

  • @rameshthapa1262
    @rameshthapa1262 6 лет назад +2

    Kerasna dai lai salam xa
    Pandab bista je lai erd...ma launu va ko

  • @harishsinghdhami158
    @harishsinghdhami158 6 лет назад

    आहा देउडा गीत हरु ले मन छोयो

  • @थापा.चन्दरराम

    हजुर नमस्कार कडेल सर हजुर लाई बधाई छ हजुर चाही हामी जनता लाई दुख मा भकुमान भयर आऊनु भयको छ हजुर को हात सदा अगाडी बड्दै जाऊस

  • @यमराजामहत
    @यमराजामहत 6 лет назад +13

    यति राम्रो स्वोर छकी मैहुँ भन्ने कलाकारको भन्दा १०औं गुणा राम्रो छ ।उहाँको जीवन रक्षाको लागि सरकारले जिम्मेबार लिनुपर्छ हिजो संकटकालमा ज्यानको बाजिथापेको मान्छे रहेछ।

  • @sabinpariyar9510
    @sabinpariyar9510 3 года назад

    स्वास्थ्य लाभको कामना पान्डप जि

  • @dineshpokharel9807
    @dineshpokharel9807 3 года назад

    धेरै राम्रो स्वर बाबू लाई शुभकामना ।

  • @sagarchhettri3295
    @sagarchhettri3295 6 лет назад +2

    Yo dai ko geet le manai chhoyo aakha ma aansu roknai sakena kati vabuk ..

  • @tekrajrokayaofficeal
    @tekrajrokayaofficeal 6 лет назад +1

    स्वास्थ लाभ को कामना दाइ

  • @nawrajkafle9324
    @nawrajkafle9324 6 лет назад +1

    अाहा सारै रमाइलो र मार्मिक अाजकाे इन्द्रेणी कार्यक्रम सबै टिम साथै उपस्थिति सबैमा नमस्कार

  • @rajugitabohara4028
    @rajugitabohara4028 6 лет назад +1

    नमस्ते सम्पुर्ण ईन्द्रेणी टिमलाई सांगीतिक अभिवादन हेर्दै छु भारतको बेङलोर बाट यो गित सुनेर सारै दुःख लागयौ

  • @arjunaabiralbista7041
    @arjunaabiralbista7041 6 лет назад +2

    शिघ्र स्वास्थ्य लाभको कामना छ।दादा

  • @झरनाम्युजिक

    देउडा गित संगीत का यक बलियो खम्बा

  • @ramitbk626
    @ramitbk626 6 лет назад +20

    नमस्कार इन्द्रेणी परिवार लाई अनि पाण्डब बिष्ट दाई चिन्ता नगर्नु होला सबै को सहयोग हुनेछ।

  • @shivakhatri6769
    @shivakhatri6769 6 лет назад

    इन्द्रेणी टिम लगाएत सम्पुर्ण सहयोगी हात हरु लाई सलाम छ l कठै बरा हाम्रो देश को राजनिती नेता र राजनिती को नाम सुन्दा पनि घिन लागेर आउँछ l

  • @kamalchhetri8739
    @kamalchhetri8739 6 лет назад +1

    देस थता बिदेश मा बस्नु हुने सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवा कला प्रेमी विभिन्न सङ्ग संघ सस्था राजनिती दल हजुरु प्रती पान्डब दादालाइ बचाउन आर्थिक सहयोग गरिदिनहुन म विनम्र अनुरोध गर्द छु

  • @mukundashahithakuri439
    @mukundashahithakuri439 6 лет назад +1

    सारै राम्रो छ god bless u dai

  • @kamalsaudxettri7452
    @kamalsaudxettri7452 4 года назад

    सबैका मन रुवाउने छन् यि दादा

  • @anupariyar5557
    @anupariyar5557 5 лет назад

    Wow
    Athi mitho
    Voice pandap Bist
    Lai sabai le skdo
    Help garau SThy haru
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @madhugnawali9386
    @madhugnawali9386 6 лет назад +9

    किस्न बोली र रुपा बोली लाई इन्द्रेणी को किस्न कडेल दाजी को खाचो छ किस्न दाजी हजुर जसरी नि जानू पर्छ

  • @khadkaammar4960
    @khadkaammar4960 6 лет назад +8

    धेरै राम्रो छ ईन्द्रनि

  • @bakhatb.c739
    @bakhatb.c739 6 лет назад +5

    Fast camant

  • @khagendradhami2190
    @khagendradhami2190 3 года назад +1

    शिघ्र स्वास्थ्य लाभको कामना पान्दब जि

  • @somthapamagar4745
    @somthapamagar4745 6 лет назад +16

    दु:ख लगेयो स्वर राम्रो छ ब्य्था सबै बाटोमा हिड्दै गर्दा बाटो हराएको मान्छे लाग्यो यहाँको स्वास्थ्य सफल रहओस र यहाँको यात्रा सफल रहोस

  • @homkhadka1380
    @homkhadka1380 6 лет назад +1

    दामी छ यो देउदा गीत

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 6 лет назад +20

    के गरौँ नेपाल मा त नेता मन्त्री मात्र धनी छ, कि चोर डका फटा लुटेरा घुसखोरी, अरु सिधा जनता को के कुरा गरौ र हजुर !! ज्युदै मरिएकोन्छ नि

    • @santoshbashyal5003
      @santoshbashyal5003 6 лет назад

      एकदम सहि कुरा गंगा आले

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 6 лет назад +1

      @@santoshbashyal5003 होनि हजुर !! thanks !!

    • @santoshbashyal5003
      @santoshbashyal5003 6 лет назад +1

      @@GangaAleGangaKoGhar हामी sabai जनता मिलेर दुखिलाई सहयोग गर्नु पर्छ

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 6 лет назад

      @@santoshbashyal5003 हस !

    • @bishnukhadaka5935
      @bishnukhadaka5935 6 лет назад

      ᴶᵁᴺ ᵛᴵᴰᴱᴼ ᴹᴼᴴ ᴴᴱᴿˣᵁ ᵀᵞᴼ ᴹᴬᴬ ᴳᴬᴺᴳᴬ ᴬᴸᴱ ᴸᴱ ᶜᴹᵀ ᴳᴬᴿᴱᴷᴼ ᴺᴬᴱ ᴴᵁᴺˣ

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 6 лет назад +4

    सचिकै हामी एक आर्कलै दुखी पिरित्लै सग्दो सयोग गर्नी सबौलै सम्मन गरि हामी धनी गरि भेद भाद नगरी हामी यो समज्लै एसरिनै माथी लनि भनी सबैमिली जुजि गर्ने भनी हाम्लै समसेले कहिले गेर्दैन।

  • @prakashbabu215
    @prakashbabu215 6 лет назад

    Waw waw thank you so much inderni all teem lai mero dadalai liyama

  • @ChandraSunar-h3l
    @ChandraSunar-h3l Месяц назад

    Dherai ramro sor xa pandap bist sir ko

  • @budhavlogs7630
    @budhavlogs7630 3 месяца назад

    पिलिज सबैले सहयोग गरेर यो हाम्रो देशको गहना जोगायर राखौ😢😢❤❤❤😭😭❤️🙏🙏🙏🙏

  • @lokeshbista2659
    @lokeshbista2659 5 лет назад +1

    कति राम्रो सोर रैछ

  • @meelonthapa2477
    @meelonthapa2477 6 лет назад +7

    First comment

  • @shankartikhatari7580
    @shankartikhatari7580 6 лет назад +4

    Get well soon pandab bista g

  • @AZgaming-mh8og
    @AZgaming-mh8og 6 лет назад +2

    सबै ले सक्दो सहयोग गरिदिनु सम्पुर्ण नेपाल दाजुभाइ दिदिबहिनी आमा बुवा हरु ले।।।😭😭😭😭😭

  • @BikashNeupane0736
    @BikashNeupane0736 4 месяца назад

    पान्डब बिष्ट स्वरका धनी हाम्रो कर्णाली कालिकोटका सान दुख लाग्याे यस्ताे स्वास्थ समस्या देख्दा ।

  • @surjabistabogati3683
    @surjabistabogati3683 6 лет назад

    धेरै पछि पान्डप दाइको सोर सुन्न पाइयो get will sun

  • @deepakrawatrc8238
    @deepakrawatrc8238 4 года назад

    स्वास्थ लाभ को कामना पान्डप बिस्ट दादा

  • @prakashbabu215
    @prakashbabu215 6 лет назад

    Ati khushi xu indrini media bata

  • @jayarupbudha353
    @jayarupbudha353 5 лет назад

    सारै राम्राे धेरै दिन पछि पान्डप दाइ काे शाेर सुन्न पाउँदा अति नै खुस्सि लाग्छ हाल म साउदि हेरि रा छु खाता न पठाइदिनु न ल सानै भय पनि सयाेग ग्रछु हाेला

  • @bhagatsingh3100
    @bhagatsingh3100 6 лет назад

    Wow inderi karyakaram lai dherai dherai dhanyabad

  • @gyanenadradangi3272
    @gyanenadradangi3272 6 лет назад +28

    नियमित स्रोता अाज पहिलो नम्बरमा सम्पूर्ण दर्सक स्रोता अनि ईन्द्रेनि टिम लाई दर्सन नमस्कार अनि संगितिक अभिवादन ।।

  • @नेत्रराजठटाल
    @नेत्रराजठटाल 6 лет назад +17

    कर्णाली को नेता को के छ खबर न्युनितम 5 लाख सयो गर्नु पर्छ पान्डप बिस्ट लाई किन भने फुल को भमर हुन कालिकोट सस्किर्ती लाई जोगाइ राखेको थियोे आफ्नु देस र छेमिको कलाकार हुन जसरी भयपनी हेल्प गर्नु होला पान्डप बिस्ट को स्वास्थ लाभ को सुभकामना।।

  • @BharatKumar-uh3pt
    @BharatKumar-uh3pt 6 лет назад +1

    Very nice. Pandap dada ji

  • @ridamrajpariyar1167
    @ridamrajpariyar1167 6 лет назад +2

    ilove congratulations xa hjr lai atinai manxune sog gaunu vo

  • @Tejasvlogs3M
    @Tejasvlogs3M 6 лет назад +1

    Krishna dada Rekha Joshi, Gauri bhatta lai Pani lyaunu paryo

  • @dipeshbista3879
    @dipeshbista3879 5 лет назад +1

    nice song dada

  • @lalsinghrawal4913
    @lalsinghrawal4913 6 лет назад +9

    पाडब बिष्ट एक स्वर का धनी हुन् सबैले सहयोग गर्नुहोला

  • @virupariyar7794
    @virupariyar7794 2 года назад

    Pande Bistar Dai Lalu ko Dhire Dhire dhanyvad

  • @हेमन्तअधिकारी

    यस्तो स्वर भएका मान्छे भौगोलिक बिकाशका हिसबले पछाडि छन सरकारको बिशेष ध्यान पुगोस ।

  • @bhaktabc1311
    @bhaktabc1311 5 лет назад

    Hamro kolikot ka gayk pandva bist ko aawaj ati ramro

  • @dhirajbk4151
    @dhirajbk4151 2 месяца назад

    कालिकोट को हिरो ।।हो ।।

  • @sureshsilal7219
    @sureshsilal7219 5 лет назад

    धेरै राम्रो गीत

  • @mahansing693
    @mahansing693 5 лет назад

    Wowo atimeetho parshutee😊😊😊deuda shuner...

  • @milantamang1076
    @milantamang1076 6 лет назад +60

    कृष्ण दाई मेरो तर्फबाट पनि ५००० दिनु होला म अहिले कुवेतको बिकट ठाउँमा छु म बजार गएको बेला तपाईंको नाममा पठाउने छु ।।